तपाईंले पठाउनुभएको text
Tool प्रयोग गर्दा तपाईंले लेख्नुभएको text र options result बनाउन AI service मा पठाइन सक्छ।
Storage
AI Srijana V1 ले request पूरा भएपछि submitted tool content जानाजानी store गर्दैन, तर request पूरा गर्न temporary technical processing हुन सक्छ।
Personal information मा सावधानी
आवश्यक नभएसम्म sensitive personal, financial, medical वा confidential information नलेख्नुहोस्। Share गर्नुअघि generated result जाँच गर्नुहोस्।
Changes
Service परिवर्तन हुँदै जाँदा यो privacy page update हुन सक्छ।